केन्द्र सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश नम्बर २ का मुख्यमन्त्रीको चेतावनी

काठमाडौं–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विल र आन्तरिक सूरक्षासम्बन्धी विल संविधान र संघीयताविरोधी भएको दाबी गरेका छन् । उनले यसलाई तत्काल फिर्ता गर्नुपर्ने पनि माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘यो विद्येयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ । कन्स्टीच्यूसनल … Continue reading केन्द्र सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश नम्बर २ का मुख्यमन्त्रीको चेतावनी